खेलकुद

नेपाली समर्थकलाई खुशी बनाउन कुनै कसुर नगर्ने विमलको भनाइ!


विमल घर्ती मगर नेपाली फुटबलको एक विर्सनै नसकिने नाम हो । उनी वर्तमान नेपाली रास्ट्रिय फुटबल टोलिको सर्वाधिक गोलकर्ता समेत हुन । उनले रास्ट्रिय टोलिबाट ९ गोल गरिसकेकाछ्न ।

अफ्रिकी मुलुक मौरिसससङ्गको
मैत्रीपूर्ण खेल बाट दुई वर्षको खेल विश्राम तोडेका विमलले पहिलो खेलमा गोल गर्दै लयमा फर्किएको समेत सन्देस दिएका छ्न।

उन्ले अब नेपाली फुटबल समर्थकको खुशीको लागि कुनै कसुर नगर्ने बताए। पहिलो खेलमा गोल गरेका विमलले प्रशिक्षकको
निर्णयलाई सहि साबित गरेका छ्न।

बिमलले खेल पश्चात् एक सन्देस प्रवाह गरेका छ्न फेसबुक मार्फत
उनले बताएका छ्नकि सायद सुर्य
अस्ताउनु भनेकोनै भोलि उदाउनको लागि हो। 

विमल एन्फाको अनुसासनको कामकारबाहीमा र घुडाको चोटको कारण दुई वर्ष फुटबल बाट टाढा भएका थिए।

You may also like