खेलकुद

नेपालका प्रख्यात प्रशिक्षक अल्मुताइरी प्रधानमन्त्रीद्वारा सम्मानित !

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री सेर बहादुर देउवाद्वारा नेपाली रास्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई एक कार्यक्रमद्वारा
सम्मान गरिएको छ।

उक्त कार्यक्रममा अल्मुताइरीसंगै
टोलिका व्यवस्थापक मधुसुधन उपाध्यायको पनि उपस्थिति रहेको थियोे तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग थापापनि रहेका थिए ।

भर्खरै सरकारले माल्दिभ्समा सप्पन्न साफ च्याम्पियनसीप अन्तर्गत उपविजेता बनेको नेपाली टोलिलाई नगत सहित सम्मान गरेको थियोे ।

अल्मुताइरी कार्यक्रममा अनुपस्थित रहदा उनको सम्मान छुट्टिएको थियोे ।

साफ इतिहासमानै पहिलो पटक
फाइनल सम्म पुर्याउन सफल बनेका अल्मुताइरी नेपालको लागि
प्रथम प्रशिक्षक हुन।

You may also like