खेलकुद

रियललाई परास्त गर्दै एथलेटिकको सेमिफाइनलमा!


रियाल मड्रिड एथलेटिकोसङ्ग पराजय भोग्दै कोपा डेल बाट बाहिरिएका छ।
गएराती भएको खेलमा रियाल मड्रिड एथलेटिकोसङ्ग १-० गोल अन्तरले पराजित भएको हो।

एथलेटिको मड्रिडको जीतमा बेरेङ्गवेरले गरेको १ गोलनै निर्णायक बन्यो।

प्रतिस्पर्धात्मक बनेको खेलमा
खेल सक्किन एक मिनेट अघि
गरेको गोलनै खेल जित्न सफल बनेको थियो।

You may also like