खेलकुद

सलाहको टोलि इजिप्ट अफ्रिकन्स कप अफ नेसन्सको फाइनलमा प्रवेश !


जारी अफ्रिकन कप अफ नेसन्सको फाइनलमा इजिप्ट प्रवेश गर्न सफल बनेको छ।

क्यामरुनमा जारी प्रतियोगितामा
हिजो भएको खेलमा आयोजक रास्ट्र क्यामरुनलाई ३-१ गोल अन्तरले ट्राइ ब्रेकरमा पराजित गर्दै
इजिप्ट फाइनलमा प्रवेश गर्न सफल बनेको हो ।

निर्धारित समयसम्म पनि गोलरहित खेल भएपछि नतिजा पेनाल्टी सुटआउटमा पुगेको हो।
इजिप्टका गोलकिपरले क्यामरुनको लगातार तीन पेनाल्टी
रोके पश्चात् इजिप्टले खेल जित्न सफल बनेको हो।

You may also like