खेलकुद

नेपालको समुहबाट एसियन कपमा छनौट भएको फिलीपिन्स एसियनकप बाट बाहिरीयो!

फिलिपिन्स महिला फुटबल टोलि
एसियनकपको सेमिफाइनल चरण बाट बाहिरिएको छ।

दक्षिण कोरियासङ्ग २-० गोलले पराजित हुँदै फिलिपिन्स नकआउट चरणबाट बाहिरिएको हो।

जितसंगै कोरिया फाइनलमा प्रवेश गरेको छ। दक्षिण कोरिया प्रथम पटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो।

गत सोमबार एसियन कप अन्तर्गत
क्वाटर फाइनल खेलमा चाइनिज ताइपाइलाई पेनाल्टी सुट आउटमा हराउँदै फिलीपिन्स पहिलो पटक विस्वकपमा छनौट भएको हो।

You may also like