खेलकुद

नेपालको क्रिकेट बरियता एक स्थान तल झरेको छ ।


अहिले नेपाल ग्लोबल छ्नौट अन्तर्गत ओमानमा विस्वकप टि२० को खेल खेलिरहेको छ । उक्त प्रतियोगितामा नेपालले पहिलो खेल घरेलुु टोलि ओमानसङ्ग प्रतिस्पर्धा गर्दा ३८ रनको जित दर्ता गराउन सफल बनेको थियो।

ग्लोबल छ्नौट अघि ओमानमै नेपालले चार देसिय सिरिज खेलेको थियो उक्त प्रतियोगितामा पनि नेपालले घरेलुु टोलिलाई हराएता पनि बाकी दुई खेल युएइ र आयरल्यान्डसन्ङ्ग हार बेहोरेको थियो।

भर्खरै आइसिसीद्वारा जारी गरेको टि२० बरियतामा नेपाल एक स्थान तल झरेको छ । १२ औ स्थानमा रहेको नेपाल अहिले १३ औ स्थानमा झर्दा युएइ भने १२ औ स्थानमा उक्लिदै सुधार गरेको छ।
यसैगरि आयरल्यान्ड भने १५ औ र ओमान १८ औ स्थानमा छ्न।

You may also like