ताजा समाचार

ज्ञानेन्द्र साही लगायत ४५० जना राप्रपामा प्रवेश ।


ज्ञानेन्द्र साही एक ससक्त अभियानकर्ता भएपनि हाल उनी राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छ्न।

उनिद्वारा निर्देशित हामी नेपाली हाम्रो नेपाल अभियानका ४५० जना समर्थक हाल राप्रपामा प्रवेस गरेको छ।

साही लगायतको समुहले आज धुमबारही स्थिति पार्टी कार्यलयमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिन्देनद्वारा पार्टी प्रवेश गराएका छन।

You may also like