खेलकुद पढ्नुहोस्

एन्फाले पाँच रेफ्रीलाई ब्याच प्रदान गर्‍यो ।

फिफा रेफ्रीमा बढुवा भएका पाँच जना रेफ्रीलाई एन्फाले फिफा ब्याच प्रदान गरेको छ।

शुक्रबारको दिन सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम आयोजनामा पाँच रेफ्रीलाई फिफा रेफ्री ब्याच प्रदान गरिएको छ।

सबैजनाले २०२२ को निम्ति ब्याच पाएका छ्न । ब्याज पाउने मध्ये नविन महर्जन , कविन ब्यन्जान्कार , प्रज्ज्वल क्षेत्रि , प्रकासनाथ श्रेष्ठ र अन्जना राइ रहेका छ्न ।

सम्पूर्ण रेफ्रीहरुलाई एन्फा अध्यक्ष
कर्मा छिरिङ सेर्पाद्वारा ब्याच प्रदान गरिएको छ।

You may also like