खेलकुद

च्यासल क्लब बि डिभिजनमा घटुवा।

ललितपुरे क्लब यस संस्करणको बि डिभिजनमा घटुवा हुने पहिलो टोलि बनेको छ।  १२ औं चरणको  कतर एअरवेएज सहिदस्मारक  ए डिभिजन लिग अन्तर्गत शनिबारको खेलमा च्यासल फ्रेन्डस क्लबसङ्ग २-१ गोलले पराजितहुदै बी डिभिजन लिगमा घटुवा भएको
छ।

आजको खेल च्यासलको लागि निकै महत्त्वपूर्ण थियो तर फ्रेन्डस क्लबसङ्ग २-१ ले स्तब्ध हुँदै च्यासल ए डिभिजनबाट झरेको हो ।

आजको खेल अस्तित्व रक्षाको खेल थियो च्यासलको लागि तर आजको खेल गुमाए पश्चात् रेलिगेसनमा परेको हो।

फ्रेन्डस क्लबको जितमा दुवै गोल जमौल एन्थोनिले गरे । च्यासलको लागि भने सान्त्वना गोल मौसा अवगानाले गरेता पनि हार बाट जोगाउन सकेनन।

You may also like