खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै ।


कतार एयरवेएज ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै । आज एनआरटि र मनाङ्ग बिच खेल हुँदै ।

आजहुने १२ औं चरणको दुवै खेल
दसरथ रंगशालामा हुने छ। पहिलो खेल जावलाखेल युथ क्लब र हिमालयन सेर्पा तथा दोस्रो खेल
एनआरटि र मनाङ्ग बिच हुने तय भएको छ।

दुवै टोलि आज जित निकाल्दै अन्कतालिकामा माथी उक्लिने दाउमा हुने छ्न।

मनाङ्गको ११ खेलमा २० अन्क सहित तालिकाको दोस्रो स्थानमा छ भने एनआरटि पाँचौ स्थानमा रहेको छ।

१२ चरणको खेल हुँदै गर्दा मछिन्द्र
यश सिजनको विजेता बनिसकेको छ।

You may also like