खेलकुद

लिग वानमा धुरन्धर पिएसजिको लगातार दोस्रो हार ।


जारी फ्रेन्च लिगमा पिएसजिको
दोश्रो हार बेहोर्न पुगेको छ । सनिवार राती सप्पन्न खेलमा पिएसजी घरेलु टोलि नानटेसङ्ग ३-१ गोलले पराजित भएको छ।

पहिलो हाफमै ३ -० को अग्रता बनाएको नानटेले पिएसजिलाई पुर्ण दबाबमा राख्न सफल बनेको थियो ।

पिएसजिको लागि सान्त्वना गोल नेयमारले गरेता पनि हार बाट जोगाउन सकेनन् ।

नेयमारले पेनाल्टी मिस गर्दा खेल
हार्ने अर्को कारण बनेको थियोे ।
जितसङ्गै नानटेसले २५ खेलमा ३८ अन्क जोडन सफल बनेको छ भने
पिएसजीको समान खेल बाट ५९ अन्क रहेको छ।

You may also like