खेलकुद

रियलले निकाल्यो सहज जीत ।

स्पेनिस लालिगा अन्तर्गत गएराती भएको खेलमा रियालले सहज जित निकालेको छ।

हिजो भएको खेलमा रियलले डिपाेरटिभो अलाभेसमाथी ३-० को सहज जित निकाल्न सफल बनेको छ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

खेलमा भिनियसले अग्रता दिलाएका थिए भने करिम बेन्जमाले गोल गर्दै ३-० को सहज जित निकाल्न सफल बनेको थियोे ।

You may also like