खेलकुद

मनाङलाई पराजित गर्दै एनआरटि उक्लियो दोस्रो स्थानमा।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको १२ औं चरणको खेलमा आज मनाङलाई पराजित गर्दै एनआरटि उक्लियो दोश्रो स्थानमा ।

आज दसरथ रंगशालामा भएको खेलमा एनआरटिले मनाङलाई १-० को झिनो अन्तरले पराजित गर्न सफल बन्यो ।

मनाङ्गलाई पराजित गर्न एनआरटिका मेसुके नायक बने ।
उन्ले २६ औ मिनेटमा गोल गर्दै टोलिलाई अग्रता दिलाउदै निर्णायक जितको बन्न पुगे।

जितसङ्गै एनआरटि २० अन्क सहित तालिकाको दोश्रो स्थानमा उक्लिन सफल बन्यो भने १२   खेल बाट मनाङ तेस्रो स्थानमा
झर्न पुग्यो।

You may also like