खेलकुद

सातदोबाटो माथी जित ननिकाले रेलिगेसन बाट जोगिन गाह्राे ब्रिगेडलाई।


सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १२ औ चरणको खेल जारी रहदा आज ब्रिगेडले सातदोबाटोको सामना गर्दै छ्न ।

आज हुने खेलमा दुवै टोलि जितको लक्ष्यसहित मैदानमा उत्रिने छ्न । रेलिगेसन बाट जोगिन
आज ब्रिगेडलाई जित्नै पर्ने दबाब रहेको छ ।

११ खेलमा जम्मा ७ अन्क जोडेको
ब्रिगेडलाई आजको खेल निकै महत्त्वपूर्ण रहदा जितको अर्को विकल्प नहुदा ब्रिगेडलाई गर या मरको स्थिति छ।

You may also like