खेलकुद

म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको चौथो स्थानमा उकलिन सफल बनेको छ।

घरेलु टोलि लिडस युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै
म्यान्चेस्टर युनाइटेड लिगको चौथो स्थानमा उकलिन सफल बनेको छ ।


पहिलो हाफमानै २ गोल गरिसकेको म्यान्चेस्टर युनाइटेडले खेलमा दबाब सिर्जना गर्न सफल बनेको थियो।

जितसङ्गै २६ खेलमा ४४ अन्क बटुल्दै तालिकाको चौथो स्थानमा उक्लिन सफल बनेको छ।

हार सामना गरेको लिडस १५ औ स्थानमा रहेको छ।

You may also like