खेलकुद

क्यानाडालाई जम्मा ८० रनमा अलआउट गर्न सफल नेपाल।


ओमानमा जारी आइसिसी टि२० ग्लोबल छनौट अन्तर्गत समूह ए मा आज नेपालले क्यानाडाको सामना गर्दै । नेपालको कसिलो बलिङ्ग अघि क्यानाडाको ब्याटस्मेनको कुनै सीप नचल्दा जम्मा ८० रनमा अलआउट हुन पुग्यो । 

नेपालको लागि सर्वाधिक ३ विकेट लिन सफल बनेका छ्न कप्तान सन्दिप लामिछाने यसैगरि अविनास बोहोराले २ विकेट लिए भने कमल सिह एरिले २ विकेट लिए भने कुसलले एक विकेट लिन सफल भए।

नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्दै छ । आजको खेलमा नेपाल विजय भएमा समुह विजेता बन्दै सोझै सेमिफाइनलमा स्थान बनाउने छ।

You may also like