खेलकुद

ब्रिगेड ब्वाइज बि डिभिजनमा घटुवा ।


आज भएको सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १२ औ चरणको खेलमा सातदोबाटो युथ क्लबसङ्ग २-१ गोल अन्तरले पराजित हुँदै ब्रिगेड ब्वाइज बि डिभिजनमा घटुवा भएको छ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको सातदोबाटोले
दोस्रो हाफमा भने अर्को गोल गर्दा
ब्रिगेडले एक गोल मात्र फर्काउन सफल बन्दा खेल हार्न पुग्यो।

हारसङ्गै ब्रिगेड बि डिभिजनमा घटुवा हुन पुगेको छ। समान खेलबाट १८ अन्क बटुलेको सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ।

You may also like