खेलकुद

लिगमा आज १२ औ चरणको खेल हुँदै आर्मी र संकटा भिडदै।

कतार एयरवेएज ए डिभिजन लिग अन्तर्गत आज आर्मी र संकटाबिच खेल हुँदै छ।

त्रिपुरेस्वर स्थित दसरथ रंगशालामा आज दुई खेल हुँदै छ , पहिलो खेलमा नेपाल पुलिस र नेपाल एपीएफका दुई विभागीय टोलि भिडदै छ्न ।

दोश्रो खेलमा नेपाल आर्मी र संकटा बिच प्रतिस्पर्धा हुने भएको छ।आज दुवै टोलि खेल जित्ने दाउमा छ्न र आफनो स्थान अग्रपंक्तिमा सुरक्षीत गर्न चाहन्छ्न ।

You may also like