खेलकुद

फुटबलका माहहस्ती पेले अस्पतालमानै बस्नुपर्ने भएको छ।

चर्चित ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्यमा समस्या आएपस्चात हाल उनी अस्पतालमा भर्ना भएका छ्न ।

८१ वर्सिय विस्वप्रसिद्ध फर्वाड पेले लाई गत सेप्टेम्बरमा कोलोन टयुमर पत्ता लागेको थियो। हाल उनी अस्पतालमा भर्ना भएका छ्न र उनको नियमित परिक्षण भैरहेको छ।

उनको अस्पताल बसाईमा पिसाबमा संक्रमण देखिएपछि उनले थप अस्पताल बसाइ बस्नुपर्ने भएको हो।

You may also like