खेलकुद ताजा समाचार

नेपाल पुलिस र एपीएफको खेल बराबरीमा रोकियो।


कतार एयरवेएज ए डिभिजन लिग अन्तर्गत आज दुई विभागिय टोलि
नेपाल पुलिस र एपीएफको खेल १-१ गोलको बराबरीमा रोकिएको छ।

त्रिपुरेस्वर स्थित दसरथ  रंगशालामा आज भएको पहिलो खेलमा नेपाल पुलिस र नेपाल एपीएफका दुई टोलि बराबरीमा रोकिएका हुन ।

दुवै टोलिको गोल पहिलो हाफमानै भएको थियोे । सुमन लामाले पुलिसको लागि २० औ मिनेटमा अग्रता दिलाएका थिए  भने ४० औ मिनेटमा एपीएफका प्रदिप लामाले बराबरी गोल गर्दै खेल अन्त्य गरेका छ्न ।

You may also like