पढ्नुहोस्

संकटा विरुद्ध आर्मीको सफल जित ।


कतार एयरवेएज ए डिभिजन लिग अन्तर्गत  हिजो भएको खेलमा आर्मीद्वारा संकटा ३-१ गोलले पराजित भयो।

त्रिपुरेस्वर स्थित दसरथ  रंगशालामा हिजो  भएको खेलमा
संकटालाई ३-१ गोलले पाखा लगाउदै रोमाञ्चक जित हासिल गर्न सफल बनेको छ । पहिलो हाफमा १-० को अग्रता लिएको
संकटाले दोस्रो हाफमा तीन गोल खादै खेल हार्न पुगेको थियो।

आर्मीका लागि सन्तोष तामाङले
गोल गर्दै बराबरी गर्न सफल बनेको थियो भने जर्ज प्रिन्स कार्कीले गोल गर्दै २-१ को स्थितिमा पुग्यो भने र अन्तिममा टेक बहादुर बुढाथोकिले गोल गर्दै ३-१ को रोमान्चित जित दिलाए।

You may also like