पढ्नुहोस्

एमसिसि पास गर्नैपर्छ भन्दै राम कुमारी झाक्रि।


हिजो भएको संसद बैठक पश्चात्
पत्रकार सम्मेलनमा आफनो धारणा पस्कदै रामकुमारी झाक्री यसो भन्छिन सेर बाहदुर देउवाले राखेका धारणा विपरीत विचार पस्कन नहुने बताएकी छिन।

सहरि विकास मन्त्री समेत रहेकि झाक्रीले आफू मन्त्री परिषदको सदस्य रहुन्झेल आफुले प्रधानमन्त्रीको विचार भन्दा विपरीत धारणा पस्कन नमिल्ने कुरा पेस गरेकि छिन ।

You may also like