पढ्नुहोस्

फस्टाउदै गएको सोलुखुम्बु सल्लेरी जिरो प्वाइन्टको एक होटेल ।


सोलुखुम्बु सल्लेरी जिरो प्वाइन्टमा
केरुङ्ग होटेल निकै ब्यस्त तथा चहलपहल पनि अत्याधिक हुने गरेको छ।

यश होटेल एन्ड लज जहाँ विभिन्न सरकारि काम काजका निमित्त विभिन्न भेगबाट आउनेलाई बसोबास तथा खानाको उचित ब्यवस्था रहेको छ ।

यश होटेल विगत ३-४ वर्ष बाट संचालनमा आएको छ र यश होटेलमा धन बा बस्नेतका समस्त परिवार सम्लग्न रहेका छ्न । यहाँ स्वादिष्ट खानाको परिकार र बसोबास सस्तो र सुलभ मुल्यमा पाइन्छ ।

यदि सोलुखुम्बुमा कुनै कामविशेषले जिरो प्वाइन्ट तिर पाल्नुहुन्छ भने खाना , खाजा तथा बसोबासका लागि यश होटेललाई सम्झन सक्नुहुनेछ ।

सम्पर्क न ९८४०१०७४०८
केरुङ्ग होटेल , जिरो प्वाइन्ट सल्लेरी ।
प्रो . तारा बस्नेत

You may also like