पढ्नुहोस्

ए डिभिजन लिग अन्तर्गत अन्तिम चरणका खेलका खेलहरु हुँदै ।


कतार एयरवेएज ए डिभिजन लिग
अन्तर्गतका १३ औ तथा अन्तिम चरणका खेलहरु हुँदै छ्न ।

एन्फाले जारी गरेको तालिका अनुसार दसरथ रंगशाला र एन्फा कम्प्लेक्स दुवै स्थानमा खेल हुँदै छ। अन्तिम चरणका ७ खेल मध्ये ४ खेल दसरथ रंगशाला र बाकी ३ खेल एन्फा कम्प्लेक्समा हुने भनी बताइएको छ।

फाल्गुन १२ गते च्यासल युथ क्लब र सातदोबाटो क्लबले प्रतिस्पर्धा गर्नेछ्न भने एन्फा कम्प्लेक्समा फ्रेन्डस क्लब र हिमालयन सेर्पा बिच प्रतिस्पर्धा हुने छ।

You may also like