ताजा समाचार मनोरन्जन

सर्वाधिक चर्चामा रहेका नायक पल साहले समिक्षा अधिकारी काण्ड बारे यसो भने।


भरखरै चर्चामा आएको पल साह र  समिक्षा अधिकारी काण्ड बारे फिल्मी क्षेत्र देखि लिएर आम दर्सक माझ यश विसय निकै तातेको छ।

लामो समयदेखि प्रेम चर्चा रहदै आएको पल साह र समिक्षा अधिकारिको अडियो रेकर्ड अहिले ब्याप्त छ । समिक्षाले पल साहले प्रेमको नाटक गरेर धोका दिएको आरोप लगाएकी छिन ।

तर उक्त विसयलाई लिएर पलले समकालीन पुरुष मित्रले यश षड्यन्त्र रचेको भनेर अभिव्यक्ति दिएका छ्न।

You may also like