ताजा समाचार देश

गायक तथा वरिष्ठ कलाकार जयन्द लामा रहेनन अब ।


लोक गायक तथा कलाकार समेत रहेका प्रख्यात जयन्द लामाको निधन भएको छ।

बुधबार बिहान २ बजे आफ्नै घर आगाडि गाडी बाट ओर्लने क्रममा उनको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका उनी चलचित्रमा समेत अभिनय गरिसकेका छ्न ।उनले सयौं नेपाली लोक गित समेत गाएर ख्याती कमाउन सफल बनेका थिए ।

पछिल्लो क्रममा नेपाली लोक रियालीटि सो का निर्णायकको भुमिका समेत निर्वाह गरेका उनी देस तथा विदेसमा समेत गइ नेपाली लोक भाकाका बारे खोज अनुसन्धान तथा संबर्धन गरेका छ्न ।

You may also like