पढ्नुहोस्

कुसल भुर्तेलले तोडे पारसको रेकर्ड ।


ओमानमा सम्पन्न  आइसिसी टि२० ग्लोबल छनौट अन्तर्गत तेस्रो
स्थानको लागि भएको खेलमा नेपालका कुसल भुर्तेलले कीर्तिमान बनाउन सफल भएका छ्न ।
हिजो भएको तेस्रो स्थानको  खेलमा भुर्तेलले ओमान विरुद्ध बनाएको अर्धसतकले नेपालको लागि धेरै टि२० अर्धसतक बनाउने खेलाडीमा परेका छ्न ।

उनले ओमान विरुद्ध बनाएको पाँचौ अर्धसतक टि२० करियरमा पारसलाई पनि पछि पारेका छ्न ।


You may also like