खेलकुद

ए डिभिजन लिगमा थ्री स्टार हार बाट जोगिएको छ।


कतार एयरवेएज ए डिभिजन लिग
अन्तर्गतका १३ औ तथा अन्तिम चरणका खेलहरु हुँदै छ्न । आज को खेलमा थ्री स्टार हार बाट जोगिएको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा
ब्रिगेड ब्वाइजसङ्ग अन्तिम मिनेटमा गोल फर्काउदै थ्री स्टार
हारबाट जोगिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा
रोकिएको खेल दोस्रो हाफमा दुवै टोलिले एक एक गोल गर्दै खेल बराबरीमा रोकिएको थियोे ।

५६ औ मिनेटमा पासाङ लामाले सुरुवाती अग्रता दिलाए पनि खेलको इन्जुरी समयमा डाेना थापाले गोल गर्दै खेल बराबरीमा रोकेका थिए र थ्रीस्टारलाई हार बाट जोगाए।

You may also like