खेलकुद

एनएसएलको खेलाडी अक्सनको सुचि खुल्ला।

दोस्रो पटक हुन गैरहेको एनएसएल (नेपाल सुपर लिग )को दोस्रो सिजनको खेलाडी अक्सनको सुचि खुल्ला गरिएको छ ।

एन्फाद्वारा पठाएको २४२ जना खेलाडीको वर्गीकरण सुचि खुल्ला गरिएको छ।

यसपाली तीन टोलिहरु थपिदै १० टोलि पुगेका कारण खेलाडी संख्या पनि बढेको छ ।

यसपाली तीन टोलि थप गरिएको हुँदा खेलमा अझै प्रतिस्पर्धा हुनेमा
आयोजक विस्वस्त छ्न ।तीन टोलि मध्ये विरगन्ज युनाइटेड , झापा फुटबल क्लब र स्पोर्टिङ इलाम दि मेची रहेका छ्न ।

You may also like