खेलकुद

स्वीकृत बिना अन्य क्लबमा स्थान्तरण नगर्न पहल ।

ए डिभिजन लिगका क्लबहरुले आफुसङ्ग आबद्ध खेलाडीहरुले अन्य क्लबमा स्थान्तरण हुन क्लबको अनुमति अनिवार्य बनाइनु पर्नेमा जोडदार माग राखेका छ्न ।

आइतबार आठ वटा क्लबले संयुक्त विग्यप्ती जारी गर्दै उक्त पहल गरेका हुन ।

उक्त विज्ञप्तिमा कुनै क्लबमा आबद्ध रहेका खेलाडीले अन्य क्लबमा जान अथवा खेल्नका निम्ति वर्तमान क्लबसङ्ग स्वीकृत लिनुपर्ने माग दर्साएकाछ्न ।

You may also like