ताजा समाचार देश

एमसिसि पास भएकोमा नेपाल विद्यार्थी संघद्वारा दीप प्रज्वलन ।

प्रतिनिधि सभाले गएराती एमसिसि अनुमोदन गरेपश्चात् खुसीयाली मनाउदै नेपाली काङ्ग्रेसको भातृ संघ (नेबि )ले
गएराती संकरदेव क्याम्पस अगाडी
दिप प्रज्वलन गरेका छ्न ।

स्वभियु परिषदका पुर्वकेन्द्रिय अध्यक्ष सुभराम बस्नेतको संयोजकत्वमा भएको कार्यक्रममा “वेलकम टु एमसिसि ” लेखिएको थियो ।

कार्यक्रममा बोल्दै उनले एमसिसि
नेपालको लागि गेम चेन्जर रहेको बताएका छ्न ।

You may also like