खेलकुद ताजा समाचार

रास्ट्रिय फुटसल टोलिको बन्द प्रशिक्षण सुरु ।

नेपाली रास्ट्रिय फुटसल टोलिको बन्द प्रशिक्षण बाट १० खेलाडी बाहिरीएका छ्न ।

टोलिका मुख्य प्रशिक्षक गौरव बस्नेत ३२ खेलाडी मध्ये १० खेलाडी बहिरिदै २२ खेलाडीको  सुची निर्धारण गरेको छ।

नेपाली टोलिले किर्गिस्तानमा आउदो अप्रिल १ देखि १५ सम्म हुने एफसि एसियन फुटसल कपको छनौट खेलहरु खेल्दै छ ।

You may also like