ताजा समाचार देश

म्यादी प्रहरीमा भर्ना खुल्दै , आवेदन भर्न सक्नुहुनेछ ।


नेपाल प्रहरीले आउँदो स्थानीय निर्वाचनका लागि १ लाख १८ हजार म्यादी प्रहरीमा भर्ना लिनुपर्ने
प्रस्ताव गरेको छ । कार्यविभागका एआइजी सहकुल बाहदुर थापा नेतृत्वमा बनेको समितिले गृह मन्त्रालयमा प्रस्ताव पठाएको गृह मन्त्रालयले जानकारी गराएको छ।

रास्ट्रभरी एकैसाथ निर्वाचन हुने भएकाले यसपाली म्यादी प्रहरी भर्ना बढी गर्नुपरेको जनाएको छ।

आउँदो चुनावका लागि करिब १० बर्ष अवकाश लिएका सशस्त्र प्रहरी , नेपाली सेना तथा जनपथ प्रहरीले समेत आवेदन भर्न पाउने अवस्था जारी गरिएको छ।

You may also like