ताजा समाचार देश

पल साहलाई हत्कडि लगाइनु उचित नलागेको पुजाको भनाइ ।


पल साहलाई प्रहरीले हत्कडि लगाएर अदालतमा पेस गराउदा पुजा सर्मालाई उक्त कार्य कलाकारको सम्मान नभएको लागेको छ।

यदि कोहि दोषि भए त्यसको अनुसन्धान हुन पर्छ र उचित अनुसन्धान बिना कसैलाई अपराधीझै गर्न पाइदैन भन्ने उनको बुझाइ छ।

हाल पुजा सर्मा पलको विसयलाई
लिएर निकै गम्भीर छिन , उनलाई पल निर्दोष रहेको र षड्यन्त्र द्वारा उनको चरित्र ह्त्या गर्न खोजिएको भन्ने लागेको छ।

You may also like