ताजा समाचार देश

पल साहलाई हत्कडि लगाए पस्चात दुर्गेसको गर्जन ।




पल साहलाई प्रहरीले हत्कडि लगाएर अदालतमा पेस गराउदा पुजा सर्मालाई उक्त कार्य कलाकारको सम्मान नभएको लागेको छ। यसै गरि प्रहरीद्वारा पललाई पक्राउ गरे पश्चात् दुर्गेस थापाले आफ्नो प्रतिक्रिया जनाउन
थालेका छ्न ।

दुर्गेसले आफ्नो फेसबुक स्टाटसमा
पलले नाबालिका माथी जबर्जस्ति गर्न खोजेको हुँदा उनले आफनो कर्तव्य निभाउदै समिक्षाको बचाउ गर्न खोजेको भन्ने खुलासा गरेका छ्न । यश विसयमा पल पुर्ण जिम्मेवार रहेकाले उनलाई कानुनी प्रक्रियामा अनुसन्धान गरिनु स्वभाविक रहेको बताए ।

You may also like