ताजा समाचार प्रवास होमपेज

नेपालका प्रताप बस्नेत युक्रेनी सेना भर्ती भएका छ्न , उनी युद्ध लडाइँमा जादै ।


हाल विस्वमा युक्रेन र रसिया बिचको चरम युद्धले सारा सन्सार त्राहिमाम बनेको छ । हजारौले ज्यान गुमाएका छ्न , परिवार गुमाएका छ्न ।

यस्तै विषम परिस्थितिमा पनि एक नेपाली युवा प्रताप बस्नेत भने युक्रेनी सेनामा भर्ती भएर युद्ध लडाइँमा जाने तयारी गर्दै छ्न ।

युक्रेनमा रहेका आप्रवासी नेपाली अन्य मुलुक पोल्यान्ड , बेलारुस तिर छिरेका छ्न भने यस्तै अवस्थामा एक नेपाली युवा भने रसिया विरुद्ध लडन तयार छ्न ।

उनिलाई एक मानवीयता र संकटका घडीमा युक्रेन माथी देखेएको सहयोग लागेको हुनाले भर्ती हुँदा उनलाई गौरव लागेको छ।

You may also like