ताजा समाचार देश समाज

नेपाली नायिका रेखा , सन्चिता तथा ऋचा सर्मा पल प्रकरण बारे बोल्दै।


नायक पल साह बारे नेपाली नायिकाहरुको विभिन्न  टीकाटिप्पणीहरु गर्न थालेका छ्न । अन्य कलाकारहरुले पलको पक्षपोषण गरिरहदा रेखा थापा भने समिक्षाको पक्ष बारे विचार पस्किरहेकी छिन ।

रेखा भने यस्तोमा किशोरीलाई नैतिक मापदण्ड तथा हिलो छ्याप्ने काम नगर्न र समाज नाबालिकाको
अभिभावक रहेकाले कति पटक यौन सम्पर्क र लभ पर्यो भन्ने सवाल नगर्न आग्रह गर्दै विचार पोखिरहेकि छिन ।

You may also like