खेलकुद ताजा समाचार

युएईमा हुने लिग २ का लागि नेपाली खेलाडीको घोषणा ।


मार्च १५ तारीख देखि सुरु हुने लिग -२ अन्तर्गतको त्रिकोणात्मक
सिरिजका लागि नेपाली टोलिको घोषणा गरेको छ क्यानले।

नेपाली टोलिले श्रीलन्कामा आफ्नो तयारी गर्ने निधो भएको छ । युएईमा हुने लिग -२ का खेलमा नेपालले युएइ र पपुवा न्यु गिनि सङ्ग २/२ वटा खेल हरु खेल्ने पक्का भएको छ।

हाल २० खेलाडी हरु बन्द प्रशिक्षणमा रहेका छ्न र ती मध्ये ४ खेलाडी बाहिरिदै अन्तिम टोलिको घोषणा हुने छ।

You may also like