पढ्नुहोस्

दोषी ठहर्‍याएमा पल साहलाई १२ देखि १८ वर्षसम्म जेल सजाए हुने ।

नाबालिका समिक्षा अधिकारीलाई जबर्जस्ती कारणी गरेको भन्दै प्रहरीले नायक पल साहलाई हिरासतमा लिएको छ र तनहुँ जिल्ला अदालतले उनको अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
अधिवक्ता राधिका खतिवडा अभियुक्तको पक्षमा भैरहेको चर्को
नारावाजीको घटनामा सम्लग्नलाई कामकारबाही हुने आधार तय भएको बताउछिन।


रेखा भने यस्तोमा किशोरीलाई नैतिक मापदण्ड तथा हिलो छ्याप्ने काम नगर्न र समाज नाबालिकाको
अभिभावक रहेकाले कति पटक यौन सम्पर्क र लभ पर्यो भन्ने सवाल नगर्न आग्रह गर्दै विचार पोखिरहेकि छिन ।



You may also like