ताजा समाचार देश

पल साह विरुद्ध दुर्गेसले पनि दिए जाहेरी ।

नेपालमा दुई कुराको चर्चा रहेको छ , एक एमसिसि र अर्को पल साह प्रकरण तर एमसिसिलाई ओझेल पार्ने पल साहको प्रकरण भएको छ ।

फाल्गुन ११ गते एक नाबालिकाद्वारा करणी मुद्दा  परे पश्चात् पल केही समय फरार बने पनि अन्ततः उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न बाध्य  बनेका थिए ।


तनहुँ जिल्ला अदालतले उनलाई
७ दिन हिरासतमा राखेर अनुसन्धान गर्दै छोड्नु पर्ने आदेश जाहेर गरेको थियो । पलका समर्थकहरुले विभिन्न स्थानहरुमा आन्दोलन र चर्को विरोध गरिरहेका छ्न ।

गत बुधबार दुर्गेस थापा पनि तनहुँ पुगेर आफ्नो जाहेरी दिएका छ्न । उनले पल विरुद्ध जाहेरी दिएको
बताइएको छ ।

पल साहलाई दुर्गेस थापा लगायतले फसाउन खोजेको षड्यन्त्र सम्पुर्ण जनता माझ पल साहका म्यानेजर कृष्ण जोसिले बताए ।

अहिले दुर्गेस थापालाई आम दर्सकले चर्को गाली बेइज्जत गरिरहेका छ्न र त्यसैगरी विभिन्न कार्यक्रममा समेत उनलाई बहिस्कार गरिन थालिएको छ।

You may also like