ताजा समाचार

पल साहलाई थप १२ दिन थुनामा राख्ने जिल्ला अदालतमा अनुमती ।


नाबालिका समिक्षा अधिकारीलाई जबर्जस्ती कारणी गरेको भन्दै प्रहरीले नायक पल साहलाई हिरासतमा लिएको छ र तनहुँ जिल्ला अदालतले उनको अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

जिल्ला अदालत तनहुँले पललाई अझै थप १२ दिन सम्म थुनामा राखेर थप अनुसन्धान अघि बढाउन आदेस दिएको छ ।

समिक्षा अधिकारी जो पीडित भनिएकी छिन उनले सरकरी वकिल कार्यलयमा गएर बयान दिएकि छिन ।

पल साह विरुद्धमा आएको जाहेरी अनुरुप अनुसन्धानका क्रममा कुनै बाधा नपुग्न र जथाभावी बोल्ने प्रती नियन्त्रण राख्नलाई महिला सासद तथा नेतृहरु गृह मन्त्रालयलाईमा माग राख्दै ।

अधिवक्ता राधिका खतिवडा अभियुक्तको पक्षमा भैरहेको चर्को
नारावाजीको घटनामा सम्लग्नलाई कामकारबाही हुने आधार तय भएको बताउछिन।

रेखा भने यस्तोमा किशोरीलाई नैतिक मापदण्ड तथा हिलो छ्याप्ने काम नगर्न र समाज नाबालिकाको
अभिभावक रहेकाले कति पटक यौन सम्पर्क र लभ पर्यो भन्ने सवाल नगर्न आग्रह गर्दै विचार पोखिरहेकि छिन ।

You may also like