ताजा समाचार

अभिनेत्री पुजा सर्माको विवाह भैसकेको चर्चा।


नेपाली चलचित्र क्षेत्र निकै साघुरो क्षेत्र हो जहाँ कुनै एक सानो तिल नि पहाड बन्न सक्छ । तुच्छ कुराले पनि हङगामा मच्चाउन सक्ने हुँदा
विभिन्न विवादस्पद कुराहरु बेला बखत आइनै रहन्छ्न ।

यति बेला पल साह प्रकरणले रास्ट्रिय माहोल बन्न पुगेको छ। नाबालिका समिक्षा अधिकारीलाई जबर्जस्ती गरेको भन्दै पललाई तनहुँ जिल्ला प्रहरी कार्यलयले थप १२ दिन थुनामा राख्ने भएको छ।

यसै गरि पलको हालै रिलिज हुँदै गरेको चलचित्र म यस्तो गित गाउँछु -२ चलिराखेको छ र उक्त चलचित्रकि नायिका पुजा सर्मा यति बेला आफ्नो सहकर्मी हिरो आफू साथ नहुदा निकै दुखित छिन तसर्थ उनी बेला बखत रुने गर्छिन भने पललाई भेट्न पुग्ने गर्छिन ।

हाल पुजा सर्मा र युद्ध बानियाँ बिचको प्रेम चर्चा चल्न थालेको छ । उनिहरु बिचको प्रेम भने खुलेरै भने आएको छैन ।

You may also like