खेलकुद

श्रीलंका नभि विरुद्ध नेपालको उत्कृष्ट जित ।


हाल नेपाल श्रीलंकामा अभ्यास म्याच खेल्दै छ । युएइमा हुने आइसिसी विस्वकप लिग २ अन्तर्गत नेपाली रास्ट्रिय टोलि हाल श्रीलंका भ्रमणमा छ ।

हिजो भएको खेलम नेपाली टोलिले नभीलाई १ सय ११ रनले पराजित गर्दै उत्कृष्ट खेल पस्किन सफल बनेको थियो।

नेपालले  श्रीलन्कन नेभिसलाई २ सय १५ रनको लक्ष्य दिएको थियो भने उक्त लक्ष्य पछ्याउँदै गरेको नभी १ सय ३ रनमा समेटिन पुग्यो ।

नेपालका लागि सन्दीप लामिछाने (कप्तान )ले सर्वाधिक ३ विकेट लिदा ज्ञानेन्द्र मल्ल र विक्रम सोबले २-२ विकेट लिन सफल बनेका थिए।

You may also like