खेलकुद

नेपाल , ओमान र अमेरिका बिच त्रिकोणात्मक सिरिज हुने पक्का।


आइसिसी विस्वकप लिग -२ अन्तर्गतका खेलहरु युएईमा आयोजना हुन गैरहेको हुँदा उक्त प्रतियोगिताको तयारी स्वरुप नेपाल श्रीलंकामा अभ्यास खेल खेल्दै छ। 

नेपालले लिग -२ अन्तर्गत युएई र पपुवा न्यु गिनि सङ्ग दुई दुई खेल खेल्ने भएको छ। पहिलो खेल पिएनजि विरुद्ध खेल्ने छ भने दोस्रो खेल मार्च १८ मा युएई विरुद्ध खेल्ने पक्का भएको छ ।

यश सिरिज सकिने लगत्तै नेपालले
त्रिकोणात्मक सिरिज खेल्ने मिति पक्का भएको छ।  ओमान र अमेरिका विरुद्ध अर्को सिरिज जुन बाट सुरुवात हुनेछ ।

You may also like