ताजा समाचार देश

यौन हिसा ठहरे पललाई १२ वर्षसम्म जेल सजाय र जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जेल ।

नेपाली चलचित्र क्षेत्र निकै साघुरो क्षेत्र हो जहाँ कुनै एक सानो तिल नि पहाड बन्न सक्छ । तुच्छ कुराले पनि हङगामा मच्चाउन सक्ने हुँदा
विभिन्न विवादस्पद कुराहरु बेला बखत आइनै रहन्छ्न ।

यति बेला पल साह प्रकरणले रास्ट्रिय माहोल बन्न पुगेको छ। नाबालिका समिक्षा अधिकारीलाई जबर्जस्ती गरेको भन्दै पललाई तनहुँ जिल्ला प्रहरी कार्यलयले थप १२ दिन थुनामा राख्ने भएको छ।

यदि पल साह यश मुद्दामा दोषी ठहरिएमा उनलाई १२ वर्स सम्म जेल सजाए हुने अथवा जाहेरी गलत प्रमाणित भएमा किशोरीलाई ६ वर्षसम्मको जेल सजाय हुने कानुनी प्रावधान रहेको बताइएको छ।

You may also like