ताजा समाचार

अभिनेत्री पुजा सर्मा चाडैं विवाहको तयारी गर्दै ।

नेपाली चलचित्र क्षेत्र निकै साघुरो क्षेत्र हो जहाँ कुनै एक सानो तिल नि पहाड बन्न सक्छ । तुच्छ कुराले पनि हङगामा मच्चाउन सक्ने हुँदा
विभिन्न विवादस्पद कुराहरु बेला बखत आइनै रहन्छ्न ।हाल पुजा सर्मा र युद्ध बानियाँ बिचको प्रेम चर्चा चल्न थालेको छ । उनिहरु बिचको प्रेम भने खुलेरै भने आएको थिएन तर हालै आफ्नो प्रेमी युद्ध बानियाँ सङ्गको प्रेम खुलासा गरेकी छिन पुजा सर्माले । उनले सामाजिक संजाल फेसबुक मार्फत फोटोहरु समेत सेयर गरेकी छिन ।विगत १ वर्स दिखी उनी युद्ध संगको प्रेम रहेकी पुजा हाल हरेक कार्यक्रममा युद्ध बानिया सङ्ग देखिन थालेकिछिन भने उनिहरु छिट्टै विवाहको तयारी गर्दै छ्न ।

You may also like