देश मनोरन्जन

पल साहका फ्यानहरुलाई यस्तो दनक दिइन केकि अधिकारीले ।

नेपाली चलचित्र क्षेत्र निकै साघुरो क्षेत्र हो जहाँ कुनै एक सानो तिल नि पहाड बन्न सक्छ । तुच्छ कुराले पनि हङगामा मच्चाउन सक्ने हुँदा
विभिन्न विवादस्पद कुराहरु बेला बखत आइनै रहन्छ्न ।

आफ्नै दैनिक स- साना झमेलामा परिरहेका हामि आम मानिसलाई कानुनी कुराहरु त्यति ज्ञात नहुन सक्छ तसर्थ त्यसमा रहेका दफा उप दफा इत्यादी कुराहरुलाई सहज भाषामा बुझ्ने प्रयत्न गर्छु भन्दै केकि लेख्छीन १८ वर्षभन्दा मुनिका सङ्ग यौन सम्बन्ध बनाउनु
ब ला त्कार हुन जाने र यदि सहमतिमै भएको भए पनि त्यो जबर्जस्ति क र णी हुने कानुनी ठहर छ भनेर उल्लेख गर्छिन ।

You may also like