ताजा समाचार देश

पल साह भित्र भित्रै हरेस खादैछ्न ।

यति बेला पल साह प्रकरणले रास्ट्रिय माहोल बन्न पुगेको छ। नाबालिका समिक्षा अधिकारीलाई जबर्जस्ती गरेको भन्दै पललाई तनहुँ जिल्ला प्रहरी कार्यलयले थप १२ दिन थुनामा राख्ने भएको छयदि पल साह यश मुद्दामा दोषी ठहरिएमा उनलाई १२ वर्स सम्म जेल सजाए हुने अथवा जाहेरी गलत प्रमाणित भएमा किशोरीलाई ६ वर्षसम्मको जेल सजाय हुने कानुनी प्रावधान रहेको बताइएको छ।पललाई भेटेर आउने क्रममा एक अभियन्ताले पल भित्र भित्रै टुट्न थालेको र उनी आफू निर्दोष हुदा हुँदै पनि यो सजाय भोग्न परेको भन्ने उसको भनाइ छ र प्रहरी फन्दामा परेको हुँदा जे पनि हुन सक्ने बताए।

You may also like