खेलकुद

नेपाली रास्ट्रिय फुटबल टोलिले थाइल्यान्ड र स्थानीय क्लबसङ्ग मैत्रीपुर्ण खेल खेल्ने।

एन्फाका अनुसार नेपालले बलियो प्रतिद्वन्दी थाइल्यान्डसङ्ग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलिले २०२३ को एफसि एसियन कप को अन्तिम चरणको छनौट खेल खेल्दै छ।

एसियन कपको छनौटकै निम्ति नेपालले थाइल्यान्डसङ्ग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । उसैको घरेलु मैदानमा चैत्र १० गते र १३ गते थाइल्यान्ड र स्थानीय क्ल्ब चुनबुरिसङ्ग खेल खेल्दै छ।

You may also like