ताजा समाचार देश

पलले खेल्ने भनिएको चलचित्र अब सौगातले खेल्ने भएका छन ।


फाल्गुन ११ गते एक नाबालिकाद्वारा करणी मुद्दा  परे पश्चात् पल केही समय फरार बने पनि अन्ततः उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न बाध्य  बनेका थिए ।

नाबालिका समिक्षा अधिकारीलाई जबर्जस्ती गरेको भन्दै पललाई तनहुँ जिल्ला प्रहरी कार्यलयले थप १२ दिन थुनामा राख्ने भएको छ।

पल हिरासतमा परे पश्चात् उनिले खेल्ने भनेर तय गरेका चलचित्र समेत अन्योलमा परेको छ । दिनेस लामाले निर्देशन गर्ने भनिएको चलचित्र दुई नम्बरीमा पलले खेल्ने भनेर तय भएको थियोे तर अहिले आएर उक्त चलचित्र सौगात मल्लले खेल्ने भन्ने कुरा भएको छ।

You may also like